प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै
७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार साँझ ६:०० बजे बालुवाटारबाट राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग विहान छलफल गरेका प्रधानमन्त्रीले कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई