८ असार २०८३, सोमबार
स्वास्थ्य

आइसोलेशनमा रहेका बिरामीमा कोरोना देखिएन

सिन्धुली, ८ चैत । सिन्धुलीस्थित जिल्ला अस्पतालमा कोभिड–१९ को आशंकमा आइसोलेशनमा राखेर उपचार गरिएका एक जना बिरामीमा कोरोना नभएको पुष्टि भएको छ । काठमाडौ टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा इन्फ्लुएञ्जा ए पोजेटिभ र कोभिड–१९ नेगेटिभ भेटिएको अस्पतालका प्रवक्ता डा