सरकारप्रति नेपाल औषधि व्यवसायी संघ नवलपरासीको गम्भीर ध्यानाकर्षण
चैत ९, नवलपरासी । सरकारलाई नेपाल औषधि व्यवसायी संघ नवलपरासीको गम्भीर ध्यानाकर्षण गराएको छ । पूर्व जिल्ला नवलपुरको नेपाल औषधि व्यवसायी संघको बैठकको निर्णय अनुसार सम्पुर्ण औषधि व्यवसायीको हकहितलाई ध्यानमा राखी विहान ९ बजेदेखि साँझ ५ बजेसम्म दैनिक औषधि पसल