१ श्रावण २०८३, शुक्रबार
स्वास्थ्य

बादी समुदायलाई मास्क वितरण

दुल्लु, ९ चैत । दैलेखका पत्रकार सन्दीप विकले नारायण नगरपालिका-६ मा रहेको नमूना बादी समुदायका नागरिकलाई मास्क वितरण गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ दैलेखका साधारण सदस्यसमेत रहनुभएका विकले शनिबार बस्तीमै गएर मास्क वितरण गर्नुभएको हो । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना