९ बैशाख २०८३, बुधबार
स्वास्थ्य

जनप्रतिनिधिको सुविधा कटौती गरी आइसोलेशन कक्ष स्थापना

कञ्चनपुर, १२ चैत । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जनप्रतिनिधिको सुविधामा खर्च हुने रकम कटौती गरी दुई ठाउँमा पाँच÷पाँच शय्याका आइसोलेसन कक्ष स्थापना गरेको छ । नगरपालिका–१० स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको भवन र वडा