१३ जेष्ठ २०८३, बुधबार
स्वास्थ्य

त्रिवि शिक्षण अस्पतालका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनुपर्ने

काठमाडौँ, ११ चैत । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत नर्स, चिकित्सक लगायतका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनुपर्ने भएको छ । अस्पतालले आज एक विज्ञप्ती जारी गरी कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको सूचनालाई ध्यानमा राखी काममा आउने