२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

गोलञ्जोरका २२ जनाकै नतिजा नेगेटिभ

काठमाडौँ, ६ वैशाख । सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा गरिएको ¥यापिट डायग्नोष्टिक टेष्ट (आरडिटी) मा सबैको नतिजा नेगेटिभ आएको छ । उक्त गाउँपालिकाको ग्वाल्टार, खुर्काेट र खनियाँखर्कमा कायम गरिएको केन्द्रमा २२ जनाको आरडिटी टेष्टसहित स्वास्थ्य परीक्षण गरिएको थियो । रोजगारी र अध्ययनका