१ वैशाख, विराटनगर । भोजपुर जिल्लामा कोराना भाइरस (कोभिड–१९) का १ जना संक्रमित भेटिएका छन् । भाेजपुरकाे हथुवागढी गाउपालिका-९ का २६ वर्षीय १ युवकमा काेराेना संक्रमण देखिएको हो । उनी गत फाल्गुन ३० गते साउदीबाट काठमाडौँ आई चैत ११ गते