एजेन्सी, १४ वैशाख । विश्वव्यापी कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण विश्वभर २ लाख मानिसको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २ लाख २ हजार ४५५ पुगेको छ । विश्वभर २८