९ असार २०८३, मंगलबार
स्वास्थ्य

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १०, आज ३ जना निको भएर फर्किए घर

११ वैशाख, काठमाडौं । आज ३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएर फर्किएसंगै नेपालमा उपचारपछि निको भएर घर फर्किनेको संख्या १० पुगेको छ । यसअघि ७ जना संक्रमित निको भएर घर फर्किसकेका थिए । आज पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका