९ असार २०८३, मंगलबार
स्वास्थ्य

लकडाउनमा पत्रकारः जोखिमको त्रास

पोखरा, ७ वैशाख । (कोभिड –१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनसँगै स्थलगतगत रुपमा समाचार सङ्कलनमा खटिएका पत्रकारले विभिन्न समस्या झेल्नुपरेको अनुभव सुनाएका छन् । कोराना भाइरसका कारण जटिल बन्दै गएको वर्तमान अवस्थामा आफ्नो ज्यानको जोखिमसँगै नागरिकलाई सुसूचित गराउने पत्रकार