भारतमा कोभिड-१९ संक्रमितको संख्या नाघ्यो ३७ हजार, १२१८ को मृत्यु
नयाँ दिल्ली, २० वैशाख । भारतमा ‘कोभिड–१९ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको शनिबार जनाइएको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार