सुरक्षित गर्भपतन सेवाप्रति सकारात्मक बन्दै
हेटौँडा, २० जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । असुरक्षित गर्भपतनका कारण आमाको स्वास्थ्यमा पर्ने असरलाई रोक्न सहयोग पु¥याउन उद्देश्यले शुरु गरिएको यो सेवाप्रति महिलाको आकर्षण र चेतनास्तरमा भएको वृद्धिले