११ असार २०८३, बिहिबार
स्वास्थ्य

नेपालमा संक्रमितको संख्या २०९९ पुग्यो, आज थपिए कोरोनाका नयाँ २८८ संक्रमित

काठमाडौँ, जेठ २० । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २८८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो