१० बैशाख २०८३, बिहिबार
स्वास्थ्य

काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा देखियो कोरोना

२० जेठ, काठमाडौं ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार २४ देखि ३२