तेह्रथुम, २२ जेठ । आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला