११ असार २०८३, बिहिबार
स्वास्थ्य

रौतहटमा आज ६५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८३ पुग्यो

रौतहट, जेठ २२ । रौतहट जिल्लामा एकैदिन ६५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, रौतहटका प्रशासकीय अधिकृत किरण निधि तिवारीले जानकारी दिए । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३८३ पुगेको छ । प्रशासकीय अधिकृत तिवारीका अनुसार