१४ जेष्ठ २०८३, बिहिबार
स्वास्थ्य

जुम्लामा क्वारेन्टाइनमा बसेका १ जना वृद्धको मृत्यु

सुर्खेत, जेठ २३ । जुम्ला जिल्लामा क्वारेन्टाइनमा बसेका १ जना वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-८ धुपीढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टाइन बसेका ६५ वर्षीय वृद्धको हिजो बिहीबार राती मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक