५ श्रावण २०८३, मंगलबार
स्वास्थ्य

प्रदेश २ मा १६०० जनामा कोरोना संक्रमण

जनकपुरधाम, ३० जेठ । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार एक हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र महोत्तरीबाट