५ श्रावण २०८३, मंगलबार
स्वास्थ्य

नेपालमा संक्रमितको संख्या ५०६२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४४८ संक्रमित

काठमाडौँ, जेठ ३० । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४४८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको