५ श्रावण २०८३, मंगलबार
स्वास्थ्य

गुल्मीमा पिसिआर प्रयोगशाला स्थापना हुने

तम्घास, ३२ जेठ । गुल्मीमा कोरोना परीक्षण गर्न पिसिआर ल्याब स्थापना गरिने भएको छ । जिल्लाबाट स्वाब सङ्कलन गरी पठाउँदा रिपोर्ट आउन ढिलाइ भएपछि जिल्लामा सो प्रयोगशाला स्थापना गर्ने निर्णय गरिएको जनाइएको छ । यसैगरी सङ्क्रमितलाई उपचार गर्न ५० श्ययाको