१४ जेष्ठ २०८३, बिहिबार
स्वास्थ्य

प्रयोगशालाले नमूना लिन नमानेपछि सिरहामा स्वाब संकलन रोकियो

लहान, १ असार । विगत दुई सातादेखि सिरहा जिल्लामा कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन कार्य रोकिँदा सङ्क्रमण थप फैलिने जोखिम बढ्दै गएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले