२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि

चितवन, असार ४ । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार आज कोरोना पुष्टि हुनेहरु तनहुँका १ जना र नवलपरासीका १ जना रहेका छन् । संक्रमण पुष्टि