१४ जेष्ठ २०८३, बिहिबार
स्वास्थ्य

क्वारेन्टिनबाट घर फर्किएका २६ मा कोरोना सङ्क्रमण

क्वारेन्टिनबाट आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ का १५ र २ का ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरुलाई गत जेठ २९