५ मंसिर २०८१, बुधबार
स्वास्थ्य

चितवनका १७, नवलपुरका ५ र धादिङका १ जनामा कोरोना पुष्टि

भरतपुर, जेठ २६ । चितवनका १७ जनासहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले आज दिउसो गरेको फेसबुक प्रत्यक्ष प्रशारणमार्फत सो कुराको जानकारी दिएको हो । भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७, नवलपुरका ५ जना