५ श्रावण २०८३, मंगलबार
स्वास्थ्य

कालिकोटमा आज थपिए कोरोनाका १४ नयाँ संक्रमित

सुर्खेत, ३ असार । कर्णाली प्रदेशको कालिकोट जिल्लामा आज दिउसो १४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो २:१६ बजे एक प्रेस बिज्ञप्ति