१२ आश्विन २०८१, शनिबार
स्वास्थ्य

एकैदिन कोरोनाबाट ३ जनाको मृत्यु, ४४४ जनामा पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९९६ जनामा पिसिआर परिक्षण गर्दा २११ जना र २९५८ जनामा एन्टीजेन परिक्षण गर्दा २३३ जना गरी जम्मा ४९५४* नमुनाको परीक्षण गर्दा ४४४* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी