बाग्लुङमा बिहानै थपिए कोरोनाका १४ नयाँ संक्रमित
५ असार, काठमाडौँ । बाग्लुङ जिल्लामा आज बिहान १४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा आज बिहान फेरि थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना