५ मंसिर २०८१, बुधबार
स्वास्थ्य

धरानवाट झापाका २८ जना कोरोना भाइरसलाई जितेर घर फर्किए

धरान, जेठ २७ । सुनसरी जिल्लाको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएर २८ जना घर फर्किएका छन् । प्रतिष्ठानले आज मंगलबार बिहान चौथोपटक अस्पतालबाट एकैपटक ठूलो संख्यामा संक्रमण मुक्त भएर मानिसहरुलाई डिस्चार्ज गरी घर