असार ११, पोखरा । स्याङ्जाका एक कोरोना संक्रमितको गए राती मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष गए राति ११ : ५५ मा उनको मृत्यु भएको अस्पतालले जानकारी दियो । असार ८