११ बैशाख २०८३, शुक्रबार
स्वास्थ्य

गण्डकी प्रदेशमा आज बिहानै १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९६६

१६ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण