२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

प्रदेश १ मा थपिए ३८ जना नयाँ कोरोना संक्रमित

विराटनगर, २० असार । प्रदेश नं १ मा शुक्रबार ३८ जना कोभिड-१९ सङ्क्रमित थपिएका छन् । यसरी सङ्क्रमित हुनेमा ४ जना महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँच÷पाँच