११ बैशाख २०८३, शुक्रबार
स्वास्थ्य

सङ्क्रमण बढ्दै गएपछि बन्दाबन्दीमा पुनः कडाइ

सुर्खेत, १८ असार । बन्दाबन्दी (लकडाउन) खुकुलो हुँदा जोखिम बढेको भन्दै सुर्खेतमा शुक्रबारदेखि पुनः कडाइ गरिने भएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई पुनः कडाइ गर्ने निर्णय गरेको हो । बन्दाबन्दी