२१ बैशाख २०८१, शुक्रबार
स्वास्थ्य

रूकुम घटना : पोस्टमार्टम रिपोर्टपछि डाक्टरलाई आपत

असार ५, जाजरकोट । जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर भूपेन्द्रप्रकाश मल्ल, अमिन शाह र औसरसिंह राठौरको घर खलंगामै पर्छ। तर, तीनै जना डाक्टर चार दिनदेखि घर जान सकिरहेका छैनन्। उनीहरू जिल्लाबाहिरका डाक्टरसँगै अस्पतालभित्रै बसिरहेका छन् । विगतमा घरबाटै काममा