२१ कार्तिक २०८३, शनिबार
स्वास्थ्य

बागलुङका १२ जनाले कोरोनालाई जितेर घर फर्किए

बागलुङ, असार २३। बागलुङ जिल्लाका १२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित कोरोना जितेर घर फर्किएका छन् । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा रहेका ८ जना र धौलागिरी बहुमुखी क्याम्पसको प्रि-आइसोलेसनमा रहेका ४ जना कोरोनामुक्त भएका हुन् । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि