११ आश्विन २०८१, शुक्रबार
स्वास्थ्य

कर्णालीमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४७४ पुग्यो

सुर्खेत, १८ असार । कर्णाली प्रदेशमा आज दिउसो ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४७४ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.