३ मंसिर २०८१, सोमबार
स्वास्थ्य

नेपालका ६६ प्रतिशत कोरोना संक्रमित निको भए : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, साउन ३ । नेपालका ६६ दशमलव ५ प्रतिशत कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी