८ आश्विन २०८१, मंगलबार
स्वास्थ्य

गण्डकी प्रदेशमा आज ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६२०

२६ साउन, पोखरा । गण्डकी प्रदेशमा आज बिहान ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६२० जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा