६ जेष्ठ २०८१, आइतबार

अध्यागमन विभागका कर्मचारीमा संक्रमण देखिएपछि भिसाको काम स्थगित


अध्यागमन विभाग

काठमाडौँ, साउन २६ । अध्यागमन विभागमा कार्यरत १ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि विभागले भिसा सम्बन्धि सेवा बन्द गरेको छ ।

विदेशी नागरिकहरुलाई दिइने भिसा सम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक तथा सूचना अधिकारी रामचन्द्र तिवारीले बताएका छन् । कार्यालयमा कर्मचारी बाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !