८ आश्विन २०८१, मंगलबार
स्वास्थ्य

तिलाठी कोइलाडीको छुट्टै आइसोलेशन

सप्तरी, २९ साउन । कोरोना भाइरसका सङ्क्रमितलाई व्यवस्थापन गर्न सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आइसोलेशन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको छ । तिलाठी कोइलाडी–२ लौनियामा तीव्ररूपमा सङ्क्रमण फैलिएसँगै राजविराजस्थित आइसोलेशन केन्द्रमा सङ्क्रमित व्यवस्थापनमा समस्या हुन थालेपछि गाउँपालिकाले आफ्नो तहको आइसोलेशन केन्द्र