चितवन, भदौं ६ । चितवनमा आज फेरि थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका ४ जना र मकवानपुरका ९ जनासहित १३ जनामा संक्रमण पुष्टि भएको छ । चितवनका