२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

वीर अस्पतालमा १७ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु

काठमाडौँ, भदौ १७ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट वीर अस्पतालमा १७ वर्षीय युवकको मृत्यु भएको छ । सर्लाही निवासी उनको आज बुधबार बिहान मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । आत्महत्या प्रयास गरेका ती युवकलाई उपचारका लागि १० गते