७ आश्विन २०८१, सोमबार
स्वास्थ्य

गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९०८

पोखरा, भदौ ९ । गण्डकी प्रदेशमा आज बिहान थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९०८ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना