७ आश्विन २०८१, सोमबार
स्वास्थ्य

बाँकेमा कोरोना संक्रमणबाट ७० वर्षीया महिलाको मृत्यु

राँझा, ११ भदौ । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट आज थप १ जना ७० वर्षीयाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी महिलाको आज बिहान १०ः३० बजे मृत्यु