३० कार्तिक २०८१, शुक्रबार
स्वास्थ्य

नवलपुरको देवचुलीमा एकाबिहानै ३४ जनामा कोरोना संक्रमण पुष्टि

नवलपुर, २७ भदौ । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा आज बिहानीपख थप ३४ जनामा कोरोना पुष्टि भएको छ । गत भदौ २४ गते कन्ट्रयाक्ट ट्रेसिङ्का आधारमा सङ्कलित ११९ स्वाबमध्ये एकैपटक ३४ जनामा कोरोना देखिएको देवचुली नगरपलिका स्वास्थ्य शाखाले जानकारी गराएको छ