७ असार २०८३, आइतबार
स्वास्थ्य

बझाङका १६ जनासहित थप २० जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा, ५ असोज । बझाङ जिल्लाका १६ जनासहित थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । असोज ५ गते १०८ जनामा गरिएको कोरोना परीक्षणमा