२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३४९३ पुग्यो

पोखरा, असोज ६ । गण्डकी प्रदेशमा आज बिहान र दिउसो गरी थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४९३ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा