३० कार्तिक २०८१, शुक्रबार
स्वास्थ्य

कर्णाली प्रदेशमा संक्रमितको संख्या २७५५ पुग्यो, थप ३० जनामा कोरोना पुष्टि

सुर्खेत, भदौ २७ । कर्णाली प्रदेशमा आज दिउसो २१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २७७६ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो