६ श्रावण २०८३, बुधबार
स्वास्थ्य

काठमाडौँमा ५८३ जनासहित उपत्यकामा आज ७२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, असोज १० । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ५८३ जनासहित ७२४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो