३० कार्तिक २०८१, शुक्रबार
स्वास्थ्य

तनहुँमा कोरोना संक्रमणवाट एकै परिवारका तीन जनाको मृत्यु

दमौली, २८ असोज । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् । ९८